दोस्रो दिनको लन टेनिस खेलमा महिला सिङ्गलतर्फ चार जना विजयी

दोस्रो दिनको टेनिस खेलमा महिला सिङ्गलतर्फ चार जना विजयी भएका छन्।