जेनजी युवाको मुख्य मागलाई नै सरकारले बेवास्ता गरेकाे पूर्वप्रधानमन्त्री भट्टराईकाे दावी

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी युवाकाे आन्दोलनको मुख्य मागलाई नै सरकारले बेवस्ता गरेको दावी गर्नुभएकोछ। काठमाडौंमा बिहीबार आयोजित जेनजी अगुवाहरुकोसँगको अन्तरसंवाद कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेनजी अगुवाहरुलाई आफ्ना माग सम्बोधन गराउनको लागि सरकारसँग सम्झौता गर्न सुझाव दिनुभयो । जेनजी आन्दोलनको मुख्य माग नै भ्रष्टाचारीलाई कारबाही गर्ने भएपनि सरकारले अहिलेसम्म […]