उद्योगमा काटेको बिजुली युनिटको ५ रुपैयाँ घाटामा भारत निर्यात गरिरहेछ प्राधिकरण
१६ कात्तिक, काठमाडौं । मुलुकका विभिन्न आयोजनाले उत्पादन गरेको बिजुली खरिद–बिक्री नै गर्न नसकेर दैनिक करिब ५ करोड रुपैयाँ नोक्सान बेहोरिरहेको नेपाल विद्युत् प्राधिकरणले भारत निर्यातबाट थप ठूलो घाटा बेहोरिरहेको तथ्या फेला परेको छ ।
विद्युत् …