चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

भोजपुर– भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा गिरावट आएपछि किसान चिन्तामा परेका हुन् । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीय किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन (४० केजी)२० हजारका दरले कारोबार भइरहेको छ ।  गत वर्ष यही समयमा चिराइतो प्रतिमन २५ हजारदेखि […]