इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट को हुन् ?

इजरायली राष्ट्रपति इसाक हर्जोगले विपक्षी गठबन्धनका नेता गादी आइजनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् । लामो समयदेखि इजरायलको राजनीतिमा प्रभाव जमाउँदै आएका बेन्जामिन नेतन्याहूलाई चुनौती दिइरहेका आइजनकोट पूर्वसैनिक प्रमुख हुन् । आइजनकोट राजनीतिमा नयाँ अनुहार हुन् …