८ कात्तिक, काठमाडौं । दशैंको अवधिमा काठमाडौं उपत्यकाको सुरक्षा अवस्था सामान्य रह्यो ।
सानातिना तथा छिटपुट घटना बाहेक उपत्यका कुनै ठूलो अपराध नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी …