युक्रेनले मानिसको ज्यान लिने उद्देश्यले स्टारलिंक प्रयोग गरी सेवा सर्त उल्लंघन गरेको मस्कको आरोप

युक्रेनी सेनाका लागि महत्त्वपूर्ण मानिने उक्त सञ्जालको सेवामा आएको अवरोधलाई लिएर वासिङ्टन र किभबीच तनाव बढिरहेका बेला मस्कको यो भनाइ आएको हो ।