मधेश सरकारबाट एमाले बाहिरियो, नयाँ सरकार गठनको पहल दसैँपछि

कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने वा नयाँ सरकार गठनको बाटो खोल्ने भन्ने विषयमा जसपाको भूमिका निर्णायक बन्न सक्ने देखिएको छ ।