याङ्गोको तिहार गिफ्ट: पार्टनर ड्राइभरका लागि बोनस दोब्बर

तिहार पर्वको उल्लासमय वातावरणमा, विश्वव्यापी टेक कम्पनी याङ्गो (Yango) ले आफ्ना पार्टनर ड्राइभरहरूका लागि विशेष बोनस अभियान सुरु गरेको घोषणा गरेको छ। कम्पनीका अनुसार, यो अभियानले ड्राइभरहरूलाई व्यस्त पर्वमा थप आम्दानीका अवसर प्रदान गर्दै कम दबाबमा बढी कमाउन सहयोग पुर्‍याउने लक्ष्य राखेको छ। तिहार अवसरमा सञ्चालन हुने यो एक साताको विशेष योजना अन्तर्गत, सोमबार (अक्टोबर […]