पालुङटारले सबै तयारी गरे पनि लिगलिग दौड गर्न सकेन, किन?

गोरखाको पालुङटार नगरपालिकाले कानुनी र व्यवस्थापकीय तयारी पूरा गरे पनि आज लिगलिग दौड सुरू गर्न सकेन।