रौतहटमा नदीमा डुबेर दुई बालकको मृत्यु

रौतहटको गरुडा नगरपालिका-५, शिवनगरस्थित लमाहा नदीमा डुबेर शनिबार दिउँसो दुई बालकको मृत्यु भएको छ।