जनकपुरमा चक्कु प्रहारबाट युवकको मृत्यु, अर्का गम्भीर घाइते

धनुषाको जनकपुरधाममा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।