नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदमा करिब २० करोड ६१ लाख ७३ हजार ४६९ रुपैयाँ बराबरको आर्थिक हिनामिना भएको अध्ययन समितिले निष्कर्ष निकालेको छ। समितिले विभिन्न खरिद प्रक्रियामा कानुन उल्लङ्घन, वित्तीय अनुशासनको अवहेलना तथा संस्थाको हितविपरीत निर्णय भएको ठहर गर्दै संलग्न पदाधिकारीमाथि कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ। सूचना तथा […]