रास्वपा विधानमा गडबडी : कसले छिरायो सभापतिले संसदीय दलको नेता हटाउने प्रावधान ?
२३ असार, काठमाडौं । रास्वपाले महाधिवेशनबाट पारित विधानमा नभएको प्रावधान थपेर संशोधित विधान सार्वजनिक गरेपछि पार्टीभित्र तरंग आएको छ ।
नयाँ व्यवस्था अनुसार 'सभापतिको निर्देशन नमाने संसदीय दलको नेता हटाउने सक्ने' उल्लेख छ । यति बेला …