‘लालीबजार’ विरुद्ध सर्वोच्चमा नयाँ रिट : विपक्षीलाई छलफलमा बोलायो

काठमाडौं । चलचित्र ‘लालीबजार’ सम्बन्धी दायर नयाँ रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो । नेपालगञ्जकी बसन्ती नेपाली बादीले फिल्मको …