होल्डिङ सेन्टरबाट परीक्षा केन्द्र धाइरहेकी विद्यार्थी
१३ वैशाख, काठमाडौं । ‘अब कलेज पढौ कि नपढौ भएको छ,’ आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको होल्डिङ सेन्टरमा पुगेकी सुकुमवासी बस्तीकी १७ वर्षीया एक विद्यार्थीले गुनासो गरिन् । काठमाडौं शान्तिनगर–गैरीगाउँ सुकुमवासी बस्तीमा जन्मिएकी उनी स्नातक तहमा …