अभ्यास खेलमा मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल, यसरी हेर्नुहोस् लाइभ

एसियन गेम्स खेल्न मलेसियमा रहेको नेपाली महिला क्रिकेट टोली आज पनि घरेलु टोलीसँग अभ्यास खेल खेल्दै छ ।