यी हुन् सम्पत्ति गुणस्तर परीक्षण भएका बैंक, औसत निष्क्रिय कर्जा ७.६ प्रतिशत

यी बैंकहरूमा ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी,राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, हिमालयन, एनआइसी एसिया, एनएमबी र प्रभु बैंक छन्।