मन्त्रिमण्डलको कार्यविभाजन हेरफेर : प्रधानमन्त्रीलाई तीन मन्त्रालयको जिम्मेवारी

यसअघि रक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि सम्हालिरहेका प्रधानमन्त्री बालेनलाई अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि थपिएको हो ।