पाकिस्तानबाट अलग स्वतन्त्र राष्ट्रको माग गर्दै आएको बलोचिस्तान आन्दोलनका एक प्रमुख नेता मिर यार बलोचले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत व्यक्त गरिएको सन्देशमा उनले शाहको नेतृत्वलाई नेपालको लागि “आशाजनक अध्याय”को रूपमा व्याख्या गरेका छन्। ‘बलोच समुदाय नेपाल’को नामबाट सार्वजनिक सन्देशमा उनले नेपालसँग मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने इच्छा व्यक्त गर्दै शान्ति, […]