काठमाडौं– गत भदौ २३ र २४ गते देशका विभिन्न भागमा भएका हिंसात्मक प्रदर्शन र घटनाहरूमा परी कुल ७६ जनाको मृत्यु भएको र २५ सयभन्दा बढी नागरिक घाइते भएको सरकारी छानबिन प्रतिवेदनले देखाएको छ । जाँचबुझको क्रममा संकलित तथ्यहरूको विश्लेषणको आधारमा मानवीय क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको हो । गोली लागेर मात्रै ५१ जनाको ज्यान गयो […]