गण्डकीको बजेटमा गडबडी : उद्योग–पर्यटनमा हुनुपर्ने ९२ करोड, आयो २ अर्ब
२ असार, पोखरा । गण्डकी प्रदेश सरकारले सोमबार संसदमा पेस गरेको बजेट वक्तव्यमा गडबडी भएपछि सांसद र मन्त्रीहरूबीच खलबली मच्चिएको छ ।
गण्डकी प्रदेशका अर्थमन्त्री जित शेरचनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सोमबार संसदमा पेस …