काठमाडौं– श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतको श्रम तथा रोजगार कार्यालय, टेकुले काठमाडौंको फ्रन्टलाइन हस्पिटलको अनुगमन गर्दै श्रमिकहरूको सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता सुनिश्चित गर्न निर्देशन दिएको छ। अनुगमन टोलीले अस्पतालमा कार्यरत श्रमिकहरूको पारिश्रमिक, सेवा सुविधा तथा सम्बन्धित कागजातहरूको अध्ययन गरेको थियो। सो क्रममा अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू […]