शोकको घडीमा नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति बन्द गरौं : योगेश भट्टराई

नेकपा एमालेका महासचिव योगेश भट्टराईले पार्टीभित्र फैलिरहेको भ्रामक सूचना र घृणायुक्त अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै यस्तो गतिविधि बन्द गर्न आग्रह गरेका छन्।