गगन लडेको क्षेत्र पुगेर रविले भने- सर्लाहीबाट मलाई न्याय चाहियो
१३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने बुधबार सर्लाही-४ पुगेर सम्बोधन गरेका छन् । यही क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा पनि उम्मेदवार छन्
यसअघि दुई पटक कांग्रेस र एकपटक स्वतन्त्र गरी तीनपटक …