मधेशको बजेट १२ अर्ब घट्ने अनुमान, आर्थिक जोखिममा सरकार
११ चैत, जनकपुरधाम । मधेश सरकारको चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमा १२ अर्ब रुपैयाँ घट्न सक्ने अनुमान गरिएको छ । सदनबाट पास भएर कार्यान्वयनमा आएको बजेटमा महिनौंपछि १२ अर्ब रुपैयाँ घट्न सक्ने देखिएको हो …