रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने अमेरिकी नीतिले युक्रेन दबाबमा

एजेन्सी। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली देशहरुले रुसी तेल ढुवानीका लागि आफ्नो देशलाई “ब्ल्याकमेल’’ गर्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले रुसविरुद्धको युद्धमा साथ दिएका कतिपय युरोपेली देशहरुले अहिले हंगेरी र स्लोभाकियामा रूसी तेल ढुवानी गर्ने पाइपलाइन पुनः खोल्न कीभमाथि दबाब बढाईरहेको आरोप लगाउनुभएकाे हाे । उहाँले युक्रेन हुँदै रुसी कच्चा तेलको बहावलाई युरोपेली संघ […]