चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै

एजेन्सी– एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ  प्रत्यक्ष उडानहरू पुन : सुरु गर्ने तयारी गरेको एयर चाइनालाई उदृत गर्दै एएफपीले जनाएको छ । यस अघि दुई राजधानीहरू बीच रेल सेवाहरू छ वर्षको अवरोध पछि  गत बिहीबार देखि पुनः सुरु भइसकेको जनाइएको छ । चीन उत्तर कोरियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो भने कूटनीतिक, […]