तनहुँ-१ : उपचुनावभन्दा भिन्न चित्र, दबाबमा स्वर्णिम

२८ माघ तनहुँ (दमौली) । राजनीति पनि तनहुँ र चितवन जोड्ने घुमाउनेको पुलको कथाजस्तै भयो । चुनावमा जसरी यो घुमाउनेको पुल, बन्छ–बन्छ जस्तो लाग्छ, देशमा आशा पनि उसैगरी जाग्छ तर चुनावपछि निराशामा बदलिन्छ । पृथ्वीराजमार्गको विकल्पमा …