राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण (तस्बिरसहित)

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपति पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी) को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गर्नुभएको हो । सोही अवसरमा हनुमानढोका हेरचाह अडडाका मूल पुरोहितले उहाँलाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभयो । राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना […]