अमेरिकामा आइस हिरासतमा आप्रवासीको मृत्यु प्रकरण: हत्या भएको पुष्टि

अमेरिकाको टेक्सासमा रहेको आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) हिरासत केन्द्रमा एक क्युबाली आप्रवासीको ‘हत्या’ भएको निष्कर्ष निकालिएको छ। यसअघि ‘आइस’ ले ५५ वर्षीय जेराल्डो लुनास क्याम्पोसको यसै महिनाको सुरुमा “स्वास्थ्य समस्या” का कारण मृत्यु भएको बताए पनि विस्तृत विवरण सार्वजनिक गरेको थिएन। हाल सार्वजनिक भएको मेडिकल परीक्षकको रिपोर्टले क्याम्पोसको मृत्यु प्राकृतिक नभई ‘हत्या’ भएको निष्कर्ष […]