काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग छलफल तीव्र पारेका छन् । ठूला दलका फरक विचार राख्ने नेताहरूसँग पनि उनले कुरा गरिरहेका छन् । बुधबार राति भएको छलफलमा वैकल्पिक शक्तिहरू एक भएर जानेबारे करिब सहमति जुटेको बताइएको छ। यस अगाडि गत आइतबार र सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेनबीचको […]