रवि–बालेन सम्झौताप्रति कुलमान पार्टीको प्रतिक्रिया– जेनजी आन्दोलनको भावना समेटिएन

१३ पुस, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षण रहेको उज्यालो नेपाल पार्टीले रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहको सम्झौताले जेनजी आन्दोलनको भावनालाई सम्पूर्ण रूपमा नसमेटेको टिप्पणी गरेको छ । रवि र बालेन …