काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी पिउँदा त्यो क्याफिन भन्ने तत्त्व पनि बच्चासम्म जान्छ । त्यो तत्त्वलाई पचाउने क्षमता गर्भमा भएको बच्चामा विकास भइसकेको हुँदैन र क्याफिन बच्चाको शरीरमा जम्मा भएर बस्छ । जसले रगतका नलीहरूलाई खुम्चाउने काम गर्छ । आमादेखि बच्चासम्म रगतका नलीहरू खुम्चिँदै गइसकेपछि भनेको जति पोषण र तत्त्वहरू […]