‘ट्राफिक प्रहरी ‘रोड एम्बास्डर’ हुन्’

२१ माघ, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ट्राफिक प्रहरीलाई ‘रोड एम्बास्डर’ रहेको बताएका छन् । काठमाडौं उपत्यकाका ट्राफिकलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा प्रमुख अधिकारीले सडकमा खटिने प्रहरी …