देश विकासको नेतृत्व लिन कांग्रेस तयार छ : महामन्त्री पौडेल

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन् । नागरिकको अपेक्षाअनुसार नै पार्टी सुधारिएको भन्दै उनले अब सुधारिएको कांग्रेसले नै देश विकासको नेतृत्व लिने …