नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे

काठमाडाैं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला २ हजार २ सय रूपैयाँले बढेको जनाएकाे हाे।शुक्रबार सुन प्रतितोला २ लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा […]