बलिउड जोडी राजकुमार राव र पत्रलेखा बने बुबाआमा, साटे खुसी

भारतीय अभिनेता राजकुमार राव र अभिनेत्री पत्रलेखा बुबाआमा बनेका छन्।