संसदको अधिवेशन प्रतिनिधि सभाको नयाँ हलबाट सञ्चालन गर्ने तयारी

प्रतिनिधि सभाको आगामी अधिवेशन निर्माणाधीन संसद भवनको नयाँ हलबाट सञ्चालन गर्ने तयारी गरिएको छ।