हलमा लागे 'जारी २' र 'मन बिनाको धन'

उपेन्द्र सुब्बा निर्देशित 'जारी २' र टंक बुढाथोकी निर्देशित 'मन बिनाको धन' एकसाथ रिलिज भएका हुन्।