जनसेवा यूवा क्लबले उचाल्यो ट्रफी

जुम्लाको चन्दननाथ नगरपालिका-६ को जनसेवा यूवा क्लब (बी)ले चन्दननाथ-३ ले आयोजना गरेको जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।