अमेरिकी सिनेटरले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेज गर्दा नेपाल लगायतका देशमा चीनका लागि ढोका खुल्ने बताएकी छिन् । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको प्रतिवाद गर्न एमसीसी एक आवश्यक उपकरण रहेको उल्लेख गर्दै अमेरिकी सिनेटर जीन शाहीनले भनिन्, “यसलाई कमजोर पार्नाले चीनलाई अमेरिका पछाडि हटेका स्थानहरूमा अझ बढी फाइदा उठाउन र लगानी गर्न ढोका खोल्छ—जसरी चीनले […]