मदन अमात्यले भने- नेताको दासत्व स्वीकार्दिनँ, कांग्रेसमा जेन-जीको जस्तै विद्रोह हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन अमात्यले मुलुकमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन जस्तै पार्टीभित्र पनि विद्रोह हुने चेतावनी दिएका छन् । सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले नेताहरूले जनताको भावना बुझ्न नसक्दा विद्रोह हुने अवस्थामा पुगेको बताएका हुन्। ‘केन्द्रीय समितिको बैठकमा नबोलौँ भन्ने थियो। यति चाहिँ भन्छु- […]