आईपीएलमा खेलाडी साटफेर : हार्दिक पाण्ड्या पञ्जाबमा, अर्शदीप मुम्बईमा

मुम्बईका अलराउन्डर तथा कप्तान हार्दिक पाण्ड्या पञ्जाब किङ्ग्समा जाने भएका छन् भने पञ्जाबका तीव्र गतिका बलर अर्शदीप सिंह मुम्बई इन्डियन्समा आबद्ध हुने भएका छन् ।