खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न काभ्रे अदालतको आदेश

१३ कात्तिक, काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड़ने आदेश दिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् । अदालतको अपहेलना …