काठमाडौं– फलामे बारभित्र थुनिएका कलाकार, अनुहारमा अनेक हाउभाउ र प्रस्तुतिमा हास्यको झल्को। यस्तो रोचक दृश्यसहित नेपाली हास्यव्यंग्यात्मक चलचित्र ‘तिरिमिरी झ्याइँ’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरसँगै निर्माण पक्षले चलचित्रको प्रदर्शन मितिसमेत घोषणा गरेको छ । उनीहरूको फरक–फरक हाउभाउ र प्रस्तुतिले चलचित्रको विषयवस्तु र शैलीप्रति दर्शकमाझ कौतूहल बढाएको छ । समीरको निर्देशनमा बनेको चलचित्र आगामी माघ […]