शुक्रबार तोलामा दुई हजार सात सयले बढ्यो सुन

बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला दुई हजार सात सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।