काठमाडौंका ६२ चोकमा ‘हाइ मास्ट लाइट’ जडान

काठमाडौं महानगरपालिकाले सहरका ६२ वटा चोकमा ‘हाइ मास्ट लाइट’ जडान कार्य अन्तिम चरणमा पुर्‍याएको छ।