झपट रावलले भने-  विद्या भण्डारी र भीम रावलेको कारबाही फिर्ता गरौँ

नेकपा एमालेका केन्द्रीय सदस्य झपटबहादुर रावलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र भीम रावलको कारबाही फिर्ता गर्न आग्रह  गरेका छन् ।