पुस २० गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न जसपा नेपालको सर्कुलर

प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीउपर निर्णय गरी पुस २० गतेभित्र केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ।